चिकित्सा शिक्षा आयोगद्धारा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको पहिलो म्याचिङ नतिजा सार्वजनिक (नतिजा सहित)

1.4k
Shares

काठमाडौँ, १८ मंसिर । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा नतिजा पछि छात्रबृत्ति तर्फको पहिलो म्याचिङ नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत १८ देखि २२ कात्तिकसम्म सञ्चालन गरेको परीक्षा पछि २३ देखि २५ कात्तिक सम्म प्रकाशित नतिजाको योग्यताक्रम र आरक्षण समूहहरुको योग्यताक्रम रहेकाहरुलाई गत ८ मंसिरमा सूचना प्रकाशित गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न भनेको थियो ।

उनीहरुले छनौट गरेको शिक्षण संस्था र शैक्षिक कार्यक्रमलाई नतिजा अनुसार प्राथमिकतामा पारेर म्याचिङ नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस कुन विद्यार्थी कहाँ के विषयका लागि छनौट भए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *