कानूनमन्त्री गुरूङ अस्पताल भर्ना

144
Shares

काठमाडौं, २५ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बिहीबार अस्पताल भर्ना भएका छन्।

बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  भर्ना भएका हुन्। गुरूङलाई ‘लो ब्लड प्रेसर’ हुँदा अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *