यी हुन् गर्मीमा ‘लु’ बाट जोगिन गर्न हुने र गर्न नहुने कुराहरु

136
Shares

गर्न हुने :

धेरै पानी पिउने
बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने
हल्का खालको वा सुतीको कपडा लगाउने
खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने
कागति पानी, नरिवल पानी, तथा फलफूको रस पिउने
घरमै बनाएका ताजा खानेकुरा खाने
चिसो पानीले नुहाउने

गर्न नहुने :

दिउँसो सकभर घाममा ननिस्कने
क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया कफि सोडा जस्ता पेयपदार्थ नपिउने
भान्सामा धेरै समय नबस्ने
मदिरा सेवन नगर्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *