एकैदिन थपिए १७ जना कोरोना संक्रमित
काठमाडौँ, ९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई १ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ४५४ जनाको पीसीआर नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ३० जना सक्रिय संक्रमित रहेका छन् ।