सेती प्रादेशिक अस्पतालले माग्यो चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मी

944
Shares

काठमाडौँ, ६ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले १४ जना चिकित्सक र ३५ जना नर्ससहितका स्वास्थ्य कर्मचारीका लागि आवेदन मागेको छ ।

अस्पतालले सोमबार एक विज्ञापन प्रकाशित गर्दै  आवेदन माग गरेको हो ।

यस्तै,अस्पतालले एनेस्थेसिया सहायक ५ जना, हेल्थ असिस्टेन्ट ५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ल्याब टेक्नीसियन र बायोमेडिकल टेक्नीसियन १र१ जना, अनमी २ जना र अबेह १ जना माग गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *