चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत २४ फागुनमा लिइएको परीक्षामा ६ हजार ६६९ जनाले नाम निकालेका छन् ।
यी हुन् प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरु
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



