‘कैफियत’का कारण ७८ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि रोकियो

304
Shares

काठमाडौँ, ९ फागुन । स्वास्थ्य सेवा विभागले ७८ जना नर्सको स्तरबृद्धि रोकिदिएको छ । स्तरबृद्धिका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रियामा ‘कैफियत’ देखिएपछि स्तरबृद्धि रोकिएको हो ।

विभागले आज जारीको सूचनामा नाम सूची सार्वजनिक गर्दै स्तरबृद्धि हुन नसक्नुको कारण समेत कैफियतमा उल्लेख गरेको छ ।

हेर्नुहोस विवरण

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *