किन गर्ने ‘मर्निङवाक’ ?

  • बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
  • तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।
  • तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ ।
  • मुटुलाई बलियो बनाउँछ ।
  • रोगको जोखिमलाई कम गर्छ ।
  • भिटामिन ‘डी’को स्तर बढाउँछ ।
  • हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
  • राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ ।
  • उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
  • मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।
  • हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
  • हृदयघातको जोखिम कम गराउँछ ।
  • दिनभर ताजगी दिन्छ ।
  • यौन क्षमतालाई तन्दुरुस्त पार्छ ।
  • अनिद्राबाट ग्रस्त भएकालाई फाइदा पुग्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *