काठमाडौँ, १८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।