आज देखि डीएम एमसीएच अध्ययनका लागि प्रवेश परीक्षाको फारम भर्न सकिने

काठमाडौ, १७ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस -एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ ।

आयोगले योग्यता पुगेका व्यक्तिले आज ( १७ भदौ) विहान १० बजे देखि ३१ भदौ अपरान्ह ५ बजेसम्म आयोगको वेव पोर्टलमार्फत अनलाइन फारम भर्न सकिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *