काठमाडौँ, ११ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।