स्तरबृद्धि हुने हो ? पुस मसान्त भित्र निवेदन दिनुहोस्

7.6k
Shares

काठमाडौँ, १६ पुस । स्वास्थ्य सेवा विभागले अवधी पुगेको र अन्य कानूनी आधार समेत पुरा गरेका स्वास्थ्य सेवाका चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारीहरुलाई स्तरबृद्धिको प्रक्रिया अघि बढाएको छ ।

उसले अवधी र अन्य कानूनी आधार पुरा गरेका ती कर्मचारीहरुलाई आगामी पुस मसान्त भित्र कागजात सहित निवेदन दिई सक्नु पर्ने भनेको छ ।

तर, स्थानीय र प्रदेश सेवा कानून तर्जुमा भएका प्रदेश र स्थानीय तहमाकार्यरत कर्मचारीहरुले भने स्तरबृद्धिमा सहभागी हुन नपाउने बताएको छ । उसले स्थानीय र प्रदेश सेवा कानून तर्जुमा भएका प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले स्तरबृद्धिका लागि पेश गर्न ल्याएका निवेदन समेत दर्ता नगरिने स्पष्ट पारेको छ ।

यस्तो छ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *