रुपन्देही ३ बाट पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा निर्वाचित

काठमाडौँ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *