पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा निर्वाचित

काठमाडौँ, ९ मंसिर । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा निर्वाचित भएका छन्। गण्डकी प्रदेश सभामा गएका अधिकारी कास्की क्षेत्र नं १ को प्रदेश सभा १ मा निर्वाचित भएका हुन्।

अधिकारीले १५ हजार ६२३ मत पाएर निर्वाचित भएका हुन् । भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दिपक कोइरालाले ११ हजार ६२७ मत प्राप्त गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *