लुम्बिनी प्रदेशमा चौथो देखि आठौँ तहका ५० जना स्वास्थ्यकर्मीको सरुवा (सूचीसहित)

7.4k
Shares

बुटवल, २१ भदौ । लुम्बिनी प्रदेशका ५० जना स्वास्थ्यकर्मीको काज तथा सरुवा भएको छ । सोमबार लुम्बिनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै चौथो देखि आठौँ तहका ५० जना स्वास्थ्यकर्मीको काज तथा सरुवा गरेको हो ।

निर्वाचन आचारसंहिता लागू हुने अघिल्लो दिन प्रदेशको स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा आफू मातहतका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको बताइएको छ ।

हेरौँ कसलाई कहाँ पठाईयो ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *