आज देखि डीएम एमसीएच अध्ययनका लागि प्रवेश परीक्षाको फारम भर्न सकिने

688
Shares

काठमाडौ, १७ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस -एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ ।

आयोगले योग्यता पुगेका व्यक्तिले आज ( १७ भदौ) विहान १० बजे देखि ३१ भदौ अपरान्ह ५ बजेसम्म आयोगको वेव पोर्टलमार्फत अनलाइन फारम भर्न सकिने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *