आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा आगामी ३१ भदौमा, फारम खुल्दै
काठमाडौँ, १ भदौ । आयुर्वेद चिकित्सकहरुको स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ३१ भदौमा हुने भएको छ ।
आयुर्वेद स्नातक (बीएएमएस) तह उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउँछन् ।
परीक्षा लिने निकाय आयुर्वेद चिकित्सा परिषद् नेपालले परीक्षामा सहभागी हुन चाहनेले आगामी ५ भदौ देखि २० भदौसम्म नियमित र २६ भदौसम्म बिलम्ब दस्तुर तिरि फारम भर्न सकिने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



