आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा आगामी ३१ भदौमा, फारम खुल्दै

काठमाडौँ, १ भदौ । आयुर्वेद चिकित्सकहरुको स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ३१ भदौमा हुने भएको छ ।

आयुर्वेद स्नातक (बीएएमएस) तह उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउँछन् ।

परीक्षा लिने निकाय आयुर्वेद चिकित्सा परिषद् नेपालले परीक्षामा सहभागी हुन चाहनेले आगामी ५ भदौ देखि २० भदौसम्म नियमित र २६ भदौसम्म बिलम्ब दस्तुर तिरि फारम भर्न सकिने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *