यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश

256
Shares

बेइजिङ, १९ असार । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।

देश          सङ्क्रमितको सङ्ख्या

अमेरिका       ८७,८३८,६२३

भारत            ४३,५०२,४२९

ब्राजिल          ३२,४७१,८४७

फ्रान्स            ३१,४१०,३८३

जर्मनी             २८,३९२,६३०

बेलायत           २२,९४१,३६०

इटाली                १८, ६९५,९५४

दक्षिण कोरिया     १८,३८९, ६११

रुस                    १८,१६७, ६०३

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *