भारतमा एकैदिन १२ हजारभन्दा बढीमा देखियो कोरोना संक्रमण

नयाँदिल्ली, २ असार । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण  बढ्न थालेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा १२ हजार २१३ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै ११ जना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी सोही अवधीमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभार ५८ हजार २१५ जना सक्रिय कोरोना संक्रमित छन्। दैनिक संक्रमण दर २.३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *