विशेषज्ञ चिकित्सक, स्टाफ नर्ससहित विभिन्न पदमा शहीद गंगालाल अस्पतालमा स्थायी हुने अवसर

काठमाडौँ, २९ जेठ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय  हृदय केन्द्र (गंगालाल अस्पताल)ले ठूलो संख्यामा स्वास्थ्यकर्मी तथा कर्मचारीको स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

केन्द्रले आज जारी गरेको सूचनामा विशेषज्ञ चिकित्सक, स्टाफ नर्स देखि प्रशासन अन्य स्वास्थ्य तर्फका जनशक्ति आवश्यकता भएको भन्दै दरखास्त आव्हान गरेको हो ।

कुन कुन पदमा कति ?

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *