थपिए १८ जना कोरोना संक्रमित, २८२ सक्रिय संक्रमित

88
Shares

काठमाडौँ, ९ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २८२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ६५१ नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी आज थप २५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *