डब्लुएचओका महानिर्देशक डा. टेड्रोसको नेपाल भ्रमणको पहिलो दिन (फोटोफिचर)

काठमाडौँ, ८ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानम गेब्रियसस तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् । सो क्रममा उनले स्वास्थ्य मन्त्री विरोध खतिवडा र मन्त्रालयको टिमलाई भेट गरिसकेका छन् ।

परराष्ट्र मन्त्री डा नारायण खड्कासंग भेटवार्ता गर्दैछन् ।

काठमाडौँ अवतरण गरेपछि स्वास्थ्य मन्त्रालयमा आउँदासम्मको फोटोफिचरमा उनको भ्रमणको पहिलो दिन यस्तो देखियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *