स्वास्थ्य सेवा विभागद्धारा ३३९ जना नर्सको स्तरबृद्धि (विवरण सहित)
काठमाडौँ, १६ फागुन । स्वास्थ्य सेवा विभागले गत असारसम्म निवेदन दिएका ३३९ जना नर्सहरुको स्तरबृद्धि गरेको छ । विभागले आज सूचना प्रकाशित गरि स्तरबृद्धिका लागि सिफारिस गरेको सूची र पत्र सार्वजनिक गरेको हो ।
हेरौँ विवरण
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



