एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष ओली आज दिउसो तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकारसँग छलफल गर्ने भनिएपनि अस्वस्थका कारण आउन सकेनन् ।
सचिवालयका अनुसार आज बिहानदेखि उनले कोहीसँग पनि भेटघाट गरेका छैनन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



