पदवहाली पछि के भने स्वास्थ्य मन्त्री बिरोधले ? (भिडियो)

काठमाडौँ, २२ असोज । नव नियुक्त स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले प्रतिवद्धता जनाएका कामहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । शुक्रबार बेलुका स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेपछि सभा हलमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले यसअघि के के कामहरु गर्ने भनेर लिखित र मौखिक रुपमा प्रतिवद्धता जनाएका थिए र के कारणले ती कामहरु हुन सकेका छैनन् । रोकिएका ती कामहरु अघि बढाउने मेरो प्राथमिकता हुनेछ ।’

अरु के भने  ? हेर्नुहोस भिडियोमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *