नवनियुक्त स्वास्थ्य राज्यमन्त्री खापुङले गरे पदबहाली

काठमाडौँ, २२ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले पदबहाली गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्रीको जिम्मेवारी पाएका खापुङले शुक्रबार साँझ मन्त्रालय पुगी पदबहाली गरेका हुन् ।
पदबहाली संगै राज्यमन्त्री खापुङले लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



