पाकिस्तानले उपलव्ध गराएको एमबीबीएस, बीडीएस र बी फार्मेसी छात्रबृत्तिमा १२ विद्यार्थी छनौट
काठमाडौँ, १४ असोज । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारले उपलव्ध गराएको १० वटा एमबीबीएस सहित १२ वटा छात्रबृत्ति सिटमा अध्ययन गर्नका लागि विद्यार्थी छनौट गरेको छ ।
पाकिस्तान सरकारले नेपाललाई पाकिस्तान टेक्निकल एसिस्टेन्ट प्रोग्राम अन्तरगर्त १० जना एमबीबीएस, एक जना बीडीएस र एक जना बी फार्मेसी विषयमा छात्रबृत्ति पठाएको थियो ।
सो कार्यक्रममा आवेदन दिएका मध्यबाट योग्यताक्रम र प्राथमिकताको आधारमा विद्यार्थी छनौट गरिएको आयोगले जनाएको छ ।
को को परे छनौटमा ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



