पाकिस्तानले उपलव्ध गराएको एमबीबीएस, बीडीएस र बी फार्मेसी छात्रबृत्तिमा १२ विद्यार्थी छनौट

काठमाडौँ, १४ असोज । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारले उपलव्ध गराएको १० वटा एमबीबीएस सहित १२ वटा छात्रबृत्ति सिटमा अध्ययन गर्नका लागि विद्यार्थी छनौट गरेको छ ।

पाकिस्तान सरकारले नेपाललाई पाकिस्तान टेक्निकल एसिस्टेन्ट प्रोग्राम अन्तरगर्त १० जना एमबीबीएस, एक जना बीडीएस र एक जना बी फार्मेसी विषयमा छात्रबृत्ति पठाएको थियो ।

सो कार्यक्रममा आवेदन दिएका मध्यबाट योग्यताक्रम र प्राथमिकताको आधारमा विद्यार्थी छनौट गरिएको आयोगले जनाएको छ ।

को को परे छनौटमा ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *