काठमाडौँ उपत्यकामा थपिए ८१९ जना कोरोना संक्रमित

176
Shares

काठमाडौँ, १५ साउन । शुक्रबार काठमाडौँ उपत्यकामा ८ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५ सय ५६ , भक्तपुरमा ७६र ललितपुरमा १ सय ८७ जना गरी थप ८१९ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप थप ३ हजार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *