कोभिड-१९ को उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीको कार्यकाल छ महिना थप

काठमाडौँ, ७ साउन । कोभिड – १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी छ महिना थप गर्ने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३ साउनमा सचिवस्तरीय निर्णय गर्दै आवश्यकताका आधारमा करारका स्वास्थ्यकर्मीको पदावधी बढीमा ६ महिना थप्न सकिने निर्णय गरेको छ ।

कोभिड विरुद्धको अभियानका लागि धेरै स्वास्थ्य संस्थाले करारमा धेरै स्वास्थ्यकर्मीहरु भर्ना गरेका छन् । उनीहरुको करार अवधी असार मसान्तसम्म तोकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *