काठमाडौँ उपत्यकामा ३१ असारसम्म थपियो ‘हलुका’ लकडाउन

काठमाडौँ, २० असार । काठमाडौँ उपत्यकामा ३१ असारसम्म हलुका लकडाउन हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ३१ असारसम्म लकडाउन जारी गर्ने निर्णय गरेको हो ।

तर, लकडाउनको कार्यविधिमा संसोधन गरी हलुका बनाइएको छ ।

हेरौँ काठमाडौँ जिल्ला प्रंशासनद्धारा जारी निषेध

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *