के छ कोभिड-१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा (पूर्ण पाठसहित )

काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार कोभिड -१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेकी छन् । कोभिड -१९ को संक्रमण तिब्र रुपमा बढदै गएको बेला अध्यादेश ल्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले जनस्वास्थ्य संकटकाल लगाउनका लागि यो अध्यादेश ल्याइयो समेत भनेर अनुमान गरेका छन् ।

हुनपनि अध्यादेशमा कोभिड १९ सवास्थ्य आपतकाल घोषणा गर्न सक्ने प्रावधान राखिएको छ ।

उक्त व्यवस्था कोभिड -१९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सो को रोकथाम नियन्त्रण, निदान र उपचारका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने उल्लेख छ ।

अरु व्यवस्था के के छ ? हेरौँ पूर्णपाठ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *