चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

912
Shares


काठमाडौँ, ११ फागुन । नेपाल मेडिकल काउन्सिलले फागुन ९, १० र ११ गते लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

मंगलवार सम्पन्न परीक्षामा मेडिकल तर्फ ६५४ (५५.७%) र डेण्टल तर्फ ९४ (४४.८%)परीक्षार्थी उत्तिर्ण भएका छन् ।

परीक्षामा मेडिकल तर्फ १ हजार १६४ र डेण्टल तर्फ २०९ गरी जम्मा १३७३ जना परीक्षार्थीहरु सहभागी भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *