कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, १८ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० पुगेको छ ।

थप ५ हजार जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ७५० जना कोरोनामुक्त भएका छन् ।


Facebook Comment


थप समाचार