काठमाडौँ, १८ पुस । नेपाल मेडिकल काउन्सिलले काठमाडौँ विश्वविद्यालय (केयु)बाट सम्वन्धन प्राप्त चारवटा मेडिकल कलेजलाई डीएस एमसीएच कार्यक्रमको लागि सिट निर्धारण गरेको छ ।...