काठमाडौँ, १० माघ । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।