नेपाल मेडिकल काउन्सिल निर्वाचन :
जीत पछिका तस्विरहरु…

काठमाडौँ, १५ पुस । नेपाल मेडिकल काउन्सिलले निर्वाचनबाट आज एक जना उपाध्यक्ष र आठ जना सदस्य प्राप्त गरेको छ ।
जाउलाखेलस्थित स्थानीय प्रशिक्षण प्रतिष्ठानमा तीन दिन अघि देखि सुरु भएको मतगणनाको अन्तिम नतिजा पछि डा कुञ्जाङ शेर्पा उपाध्यक्ष र डा छविलाल पन्थी, डा सारिका गोईत, डा दीपेन्द्र पाण्डे, डा युविन यादव, डा अस्मिता पोखरेल, डा सम्राट पराजुली, डा नीना राई, डा रविन बस्नेतलाई सदस्य पदमा निर्वाचित भएका छन् ।
हेर्नुहोस् दिउसो साढे १ बजे अन्तिम नतिजा प्रकाशित गरेपछिका केही तस्वीरहरु:




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



