एजेन्सी ।  बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षको उमेरमा मुम्बईस्थित कोकिलावेन अस्पतालमा बुधबार विहान निधन भएको हो ।