उच्च रक्तचापका बिरामीहरुले के के कुरामा ध्यान पुर्याउने ? यस्तो छ प्राडा अरुण सायमीको सुझाव (भिडियो)

काठमाडौँ, ४ पुस । पछिल्ला बर्षहरुमा संसार भर नै नसर्ने रोगको प्रकोप बढ्दो क्रममा छ ।
खानपान, जीवन शैली र केही मात्रामा बंशाणुगत कारणले नसर्ने रोगको प्रकोप बढ्दो क्रममा रहेको बताइन्छ ।
नसर्ने रोगको सूचीमा पर्ने विभिन्न रोगहरुमध्ये मुटुरोग एक मुख्य रोग हो । मुटुका रोगहरुमा पनि उच्चरक्तचापको समस्या प्रमुख रुपमा आउँछ ।
यसै सन्दर्भमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले उच्च रक्तचापका बिरामीहरुलाई केही सुझाव दिएका छन् ।
हेरौँ उनले दिएको सुझावहरु भिडियोमा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



