कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु

88
Shares

पोखरा, १ पुस । कोरोना संक्रमणबाट पोखरामा थप दुई जना पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १२ का ८४ वर्षीय पुरुषको आज ५: ४५ छ बजे र पोखरा महानगरपालिका १ का ७६ वर्षीय पुरुषको हिजो राति १०: २० फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यी सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *