कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, ३० मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार ९९६ सय जना कोरोनामुक्त भएका छन् ।


Facebook Comment


थप समाचार