कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

- नेपाली हेल्थ

काठमाडौँ, २७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ३५९ जना कोरोनामुक्त भएका छन् ।


Facebook Comment


थप समाचार