विभागले भन्यो, ‘१०३ जना प्यारामेडिक्स र १७० जना नर्सिङ समूहको कासमू पूर्ण भएन’ (सूचीसहित)

काठमाडौँ, २२ कात्तिक । स्वास्थ्य सेवा विभागले स्तरवृद्धिका लागि कार्य सम्पादन मूल्यांकन फारम भर्दा पूर्ण नभएका २७३ जनाको सूची प्रकाशित गरेको छ । विभागले कासमू पूर्ण नभएको भन्दै १०३ जना पारामेडिक्स र १७० जना नर्सहरुको विवरण सार्वजनिक गरेको हो ।

विभागले यसरी पूर्ण नभएकाहरुले सरुवा भएर नयाँ ठाँउमा गएको भएपनि त्यहिँकै कासमू मूल्यांकनकर्ताबाट मूल्यांकन गराउन सक्ने समेत बताएको छ ।

हेर्नुहोस.

कासमू पूर्ण नभएको प्यारामेडिक्सको सूची :

कासमू पूर्ण नभएको नर्सहरुको सूची :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *