कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?


काठमाडौँ, ९ कात्तिक । पछिल्लो चौविस घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा १ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ३ हजार ३ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २ सय ७७ जना र भेन्टीलेटरमा ६६ जना उपचाररत छन् । त्यसैगरी थप ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमित थपिए ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *