काठमाडौँ उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण

308
Shares

काठमाडौँ, २६ असोज । काठमाडौँ उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५६.४१ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आज देशभर थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार ८८८ जना, ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना गरी उपत्यकामा थप २ हजार २८३ जना संक्रमित थपिएका हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *