सरकार र डा गोविन्द केसीबीच ८ बुँदे सहमति, अनसन आज तोडिने

1.7k
Shares

काठमाडौँ, २५ असोज ।  सरकार र डा गोविन्द केसीपक्षबीच शनिबार मध्यरात आठ बुँदे सहमति भएको छ । सरकारी बार्ता टोली संयोजक गोपीनाथ मैनाली र डा केसी केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पछि डा केसीले २७ दिन अघि देखि शुरु गरेको आफ्नो अनसन तोड्ने भएका छन् । यद्धपी अनसन भने आज विहान साढे ९ बजे तोड्ने बताइएको छ ।

यस्तो छ सहमति :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *