राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

0
Shares

काठमाडौँ, २ भदौ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज अपरान्ह ५ : ५५ बजे उनको कपुरधारास्थित निवासमा निधन भएको छोरी डा किरण रेग्मीले पुष्टि गरिन् ।

राष्ट्रकविको पार्थिव शरीर अहिले निवास स्थलमै राखिएको छ । श्रद्धान्जलीका लागि अझै दुई घण्टा जति निवासमै राखिने उनले बताइन ।

उनका अनुसार राष्ट्रकवि घिमिरे स्वासप्रश्वास तथा पेट सम्वन्धी रोगको समस्या थिए ।   राष्ट्रकवि घिमिरे आगामी असोजमा १०२ बर्ष लाग्दै थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *