स्वास्थ्यकर्मीको स्तरबृद्धि : नर्सिङ तर्फको चौथो, पाँचौँ र छैटौँको विवरण

36
Shares

काठमाडौँ, १७ असार ।  स्वास्थ्य सेवा विभागले २०७५ पुस देखि रोकिएको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि नतिजा प्रकाशित गरेको छ । विभागले स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ पाँचौबाट छैटौँ र छैटौँबाट सातौँ तहमा स्तरबृद्धि हुनेको विवरण सार्वजनिक गरेको छ ।
हेरौँ विवरण : 

स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ चौथोबाट पाँचौँ तहमा स्तरबृद्धि हुनेको विवरण

स्वास्थ्य सेवा नर्सिङ समूह तर्फ पाँचौबाट छैटौँ तहमा स्तरबृद्धि हुनेको विवरण:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *