राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित ४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित चार जनामा कोरोना संक्रमण देखिएको छ।
प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ।
हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू पत्ता लगाउने काम भइरहेको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



